मुख्य समाचार

जसको पटक–पटक खुट्टा भाँचियो तर आफ्नै खुट्टामा उभिए

साधना पन्तजीवनका उतार चढावलाई जसले सहज र स्वभाविक रुपमा ग्रहण गर्दछ, त्यो व्यक्ति नै अन्ततः सफल हुन्छ । मानव जीवनमा […]

म्याग्दीको गलेश्वर मन्दिर पित्तलले छाइने

 आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका-९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न […]

बालबालिकालाई कुलतसँगै लतबाट पनि जोगाउ

सम्पादकीयबालबालिका, किशोर किशोरी या युवा युवतीहरु उमेर अवस्थाका कारण कुलतमा फस्ने जोखिम बढी हुन्छ । साथी संगत, देखासिकी, पश्चिमी संस्कृतिको […]

‘स्वास्थ्यकर्मीको चाहना, स्वस्थ नागरिकको कामना’

आदर्श अनलाइन, बागलुङ ‘स्वास्थ्यकर्मीको चाहना, स्वस्थ नागरिकको कामना’ भन्ने नाराका साथ बागलुङमा स्वास्थ्य दिवस २०७७ मनाइएको छ । स्वास्थ्य कार्यालय […]

मध्य पहाडीले लोकमार्गले फेरियो निसीवासीको जनजीवन

डम्मर बुढा मगर, बागलुङ मध्य पहाडीलोक मार्गले जोडिएपछि निसीखोलावासीको जनजीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदुर पश्चिमा पर्ने यो क्षेत्र […]

अबको प्रधानमन्त्री नेकपाबाटै : झाँक्री

आदर्श अनलाईन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले अहिलेको वर्तमान समस्या […]

बागलुङका प्रजिअ न्यौपानेको सरुवा, कार्की आउँदै

आदर्श अनलाइन, बागलुङप्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ । ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ […]

म्याग्दीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते

आदर्श अनलाइन, म्याग्दी मालिका गाउँपालिका, ३ रुमबाट बिरामी बोकेर सदरमुकाम जाँदै रहेको ग १ ज ६७८८ नम्बरको जिप बिहीबार राति […]

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङपूष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–पर्वत खण्डमा धमाधम सडक कालोपत्रे भइरहेको छ ।साँघुरो र धेरै ठाउँमा जिर्ण प्रायः बनेको भूपी […]