धानको ब्याड तयार गरिदै

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा परम्परागत तरिकाले धानको बिउँ राख्न ब्याड तायर पार्दै किसान । दुर्गम गाउँमा हल गोरुको प्रयोग अझै कायम छ ।

तस्विर : खेमराज गौतम

यो पनि पढ्नुहोस्