आदर्श विशेष

पर्यटनमा समृद्ध खोज्दै तमानखोला

डम्मर बुढा मगर, बागलुङकतै अग्ला पहाड, कतै होँचा खोँच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रुपमा अलि अप्ठ्यारो तर निकै […]

ग्रामीण जीवनशैली झल्काउने ‘सिरुबारी’

डम्मर बुढा मगर, बागलुङढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गानै बिच्छाएर बनाइएको बाटो । सिंगो बस्तीनै सफा […]

नौमती बाजा बजाउन सिकाउदै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङ बागलुङका आमाहरुले नौमती बाजा बजाउन थालेका छन् । एक दर्जन महिलाहरुले बाजा बजाउन अहिले नियमित तालिम लिइराखेका […]

अब लेकका गोठमा को बस्ला ?

डम्मर बुढा मगर, बागलुङलेकबेसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको प्रचलन हो । एकै परिवारले हजारौँ पशुचौपाय […]

बाँदर पीडित किसान भन्छन् – ‘मलामी जाँदा पनि कुरुवा राखेर जानु पर्छ’

डम्मर बुढा मगर, बागलुङजैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जंगल बढ्न […]

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र : २८ वर्षपछि प्रदेश स्तरीय अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारीक केन्द्रका रुपमा रहेको […]

गरिबीले विदेश पठायो, युद्धले ज्यान लियो

डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो […]

भौतिक संरचनापछि शैक्षिक सुधार गर्दै गलकोट नगर

डम्मर बुढा मगर, बागलुङआधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका […]

होटलले भरिदै ढोरपाटन : अब गोठमा बस्नु पर्दैन पर्यटक

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा […]