स्याङ्जा

सहकारीमा महिलाको नेतृत्व स्वीकार्य बनाउनु पर्छ : मल्ल

आदर्श अनलाइन, स्याङ्जा राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यहरुको सहभागिता महिलाको बढी भए पनि मुल नेतृत्वमा […]

स्याङजामा तेश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने

आदर्श अनलाइन, पोखरा स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा […]

म्याग्दीका कुनै पनि बैंक छैनन् अपाङ्गमैत्री

अमृत बास्कुने, म्याग्दीराज्यको मुख्य काम जोडिन्छ बैंक सँग । तिनै बैंकहरुमा सबै प्रकारका व्यक्तिहरुको पहुँच नपुग्दा समस्या हुने गरेको छ […]

सहकारीलाई जोगाउन सदस्य सचेत हुनुपर्छ : जि.सी

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले सहकारी अभियानलाई बलियो बनाउनका लागि सहकारीका सदस्यहरु […]

स्याङ्जा–२ (क)बाट कांग्रेसका अर्याल विजयी

आदर्श अनलाइन, स्याङ्जा स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान […]

स्याङ्जा-२ मा एमालेकाे अग्रता

आदर्श अनलाइन, स्याङ्जास्याङ्जा २ मा एमालेकी पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवादपछि हिजो रातिबाट सुरु भएको मतगणनाको […]

स्याङ्जा १ बाट कांग्रेसका राजु थापा विजयी

आदर्श अनलाइन, स्याङ्जानेपाली कांग्रेसका राजु थापा प्रतिनिधि सभा सदस्यमा स्याङ्जा १ बाट विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी एमालेका […]

पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

आदर्श अनलाइन, स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्। आज बिहीबार बिहान ७ बजेतिर […]

स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भयो

आदर्श अनलाइन, स्याङ्जास्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आइतबार बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । […]

आधिखोला गाउँपालिकामा एमालेबाट पौडेल र थापा सर्वसम्मत

साधना पन्त, पोखरानेकपा एमालेले आधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको […]