मनाङ्ग

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

आदर्श अनलाइन, मनाङमनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ । सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का […]

अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

आदर्श अनलाइन, मनाङकोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक […]

उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

आदर्श अनलाइन, मनाङ जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । मनाङमा रहेको एक मात्र […]

मनाङमा तीन फिट बाक्लो हिमपात

आदर्श अनलाइन, मनाङमनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । […]

मनाङमा काेराेनाविरुद्धकाे खोप नलगाएकालाई प्रतिबन्ध

आदर्श अनलाइन, मनाङहिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएकाे छ । जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन […]

हिमपातमै बुस्टर खोप

आदर्श अनलाइन, मनाङहिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा […]

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

आदर्श अनलाइन, मनाङकेन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार […]

मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य

आदर्श अनलाइन, मनाङहिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न […]