आदर्श विशेष

गण्डकीमा बढ्दै साइबर अपराध : यस्तो छ चार वर्षे अवस्था

डम्मर बुढा मगर, बागलुङ पछिल्लो समय साइबर अपराधका घटना सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै गएको छ । सूचना प्रविधिको विकास […]

बुर्तिबाङमा नयाँ सहर आयोजान : १२ वर्षकाे प्रगति न्यून

डम्मर बुढा मगर,बागलुङ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमुना सहर बनाउने सरकारको आयोजना अनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको […]

रित्तिदै जैमिनीका ग्रामीण क्षेत्र : दुई वर्षमा एक हजार ७०९ ले छोडे गाउँ

डम्मर बुढामगर, बागलुङ बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छोड्न […]

गाउँको माया र सम्भावनाले जन्मेको ‘टोड्के हिल रिसोर्ट’

डम्मर बुढा मगर, बागलुङम्याग्दीको रघुगंगा, मंगला र बेनी बजारको शिरमा छ टोड्के पहाड । वरपर जंगल, बिचमा फाट्टफुट्ट घर । […]

पर्यटक पर्खि रहेको थामचौर

डम्मर बुढामगर, बागलुङसमुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक […]

विकट गाउँमा संभावना खोजिरहेका मानसिंङ

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक हिसाबले विकट छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको […]

तराईसँग जोडियो ढोरपाटन, खुल्यो पश्चिम बागलुङमा संभावनाका ढोका

डम्मर बुढा मगर, बागलुङअग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन […]

नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरिदै

खेमराज गौतम, बागलुङअहिलेको बागलुङ बजार २८४ वर्ष भन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्ष भन्दा पहिले बनाइएका […]

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबिसे राजाको […]