आदर्श विशेष

गलकोटको सर्वोकृष्ट महिला उद्यमीमा प्रेम कुमारी

आदर्श अनलाइन, बगालुङगलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट नगरपालिका–९ छिस निवासी प्रेम कुमारी पुन गलकोट नगरपालिकाकै सर्वोकृष्ट महिला उद्यमी घोषणा […]

आन्तरिक पर्यटकले गुल्जार बन्यो बागलुङ

खेमराज गौतम, बागलुङ कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फ्याट्ट फुट्ट पर्यटक देखिने बागलुङमा दुई वर्ष […]

उजाडिएको करलिम गाउँमा नमूना विद्यालयको अवधारणा

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ करलिम स्थित करलिम आधारभूत विद्यालयको कक्षा ३ मा अछाम घर भएका भरत साउद […]

सफल सहकारी अभियन्ता बन्न सामूहिकताको भावना बोकेर आउनुस लाभको प्रलोभन होइन

साधना पन्त, पोखरासबल, सक्षम र सफल बन्न निरन्तरता, लगनशिलता र सिर्जनशिलता अपरिहार्य हुन्छ । सफलता प्राप्त गर्नका लागि सबैले संघर्ष […]

उत्पादनमा केन्द्रित हुँदै गण्डकीका सहकारी

–खेमराज गौतम, पोखरा देशभर सहकारी ऋण, बचत र मुनाफामा मात्र केन्द्रित भइरहेको गुनासो भइरहेका बेला गण्डकी प्रदेशमा स्थापित सहकारीले नमुना […]

आदर्श अनलाइनकर्मी पन्त सहित चार पत्रकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसरमा बागलुङमा कार्यरत चार जना पत्रकारलाई ‘शहीद स्मृति खोज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको […]

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया

साधना पन्त, बागलुङजिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । […]

२५ वर्ष भारतमा बिताएका खत्री गाउँ फर्किएर बाख्रापालनमा

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिका वडा नम्बर २ बजिनीका लालबहादुर खत्रीले दुई दशक बढी समय भारतको विभिन्न स्थानमा बिताउनुभयो । […]

हामी सदस्य केन्द्रीत भएर काम गरिरहेका छौं, बैंक जस्तो आत्तिनु पर्ने अवस्थामा सहकारी पुगेका छैनन्

कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन […]