मुख्य समाचार

कांग्रेस बडिगाडको सभापतिमा गुरुङ

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बडिगाड गाउँपालिकाको सभापतिमा कृष्ण गुरुङ चयन भएका छन् । दुई दिन नेतृत्वका लागि […]

कांग्रेस जैमिनीकाे सभापतिमा सापकोटा विजयी

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस जैमिनी नगरपालिका सभापतिमा प्रेम सापकोटा विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी काशिराम आचार्यलाई ३० मतलेपछि पार्दै […]

कांग्रेसको १४ महाअधिवेशन : बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन शनिबार गाउँ तथा नगरपालिकामा सुरु भएको छ । दशैभर सुरु भएको महाधिवेशन […]

कांग्रेस काठेखोलामा पनि सर्वसम्मतिमा नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिमा पनि सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । यामदत्त कँडेलको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत […]

तमानखोला कांग्रेसमा सर्वसम्मतिमा नेतृत्व चयन, सभापतिमा छन्त्याल

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तमानखोला गाउँपालिकामा सर्वसम्मति रुपमा नेतृत्वमा चयन भएको छ । लिलाकुमार छन्त्यालको तमानखोला कांग्रेस […]

कांग्रेस निसीखोलामा सर्वसम्मतिमा नेतृत्व चयन

आदर्श अनलाइन,बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सर्वसम्मत रुपमा सूर्यबहादुर घर्तीको नेतृत्वमा चयन भएको छ । सभापतिमा सूर्यबहादुर घर्ती, […]

निसीखोला कांग्रेसको सभापतिमा सूर्यबहादुर घर्ती

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकाको सभापतिमा सूर्यबहादुर घर्ती सर्वसम्मत रुपमा चयन हुनु भएको छ । घर्ती […]

समाजवादी बागलुङले पायो पूर्णता, थापाको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटि

आदर्श अनलाइन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले पूर्णतमा पाएको छ । शनिबार बागलुङ जिल्ला सदरमुकाममा आयोजित जिल्ला भेलाबाट […]

बलेवामा १५ शैयाको बागलुङ नगर अस्पताल

–आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको […]