मुख्य समाचार

भारतमा कोरोनाको कीर्तिमान : एकैदिन ३ लाख १५ हजारभन्दा बढीमा संक्रमण

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले दैनिक कीर्तिमान बनाउँदै गएको छ । केहीदिन यता संक्रमण दर लगातार बढ्दै […]

आगलागीबाट बडिगाडमा एक घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ पोखराडाँडा निवासी जोक बहादुर घर्तीको घर आगोलागीबाट पूर्णरूपमा नष्ट भएको छ । आगोलागीबाट पशुचौपाँया, […]

बागलुङमा फेरि कोरोना संक्रमण बढ्दो, तयारी कमजोर

डम्मर बुढा मगर, बागलुङसोमबार बसको मन्त्री परिषदको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यालयसँगै सिनेमा […]

बलेवा क्षेत्रमा वैशाख १७ गते सम्म निषेधाज्ञा जारी

–आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि सर्तकता अपनाउन थालिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको […]

बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ जिल्लाको बलेवा नारायणस्थान स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय […]

बागलुङका दृष्टिविहिन केसीको सगरमाथा आरोहण अभियान, विश्वको दोस्रो र नेपालको पहिलो कीर्तिमान राख्ने अवसर

आदर्श अनलाइन, बागलुङसगरमाथा आरोहणको किर्तिमानी सहज रुपमा सम्भव छैन । सहज हुँदो हो भने सगरमाथा शिखर आरोहणको यतिविधि महत्व पनि […]

बागलुङका ११० विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

आदर्श अनलाइन, बागलुङ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १० सामुदायिक विद्यालय छनोट भएका छन् । जिल्लामा रहेका […]

पत्रकार महासंघ बागलुङ शाखाको उद्घोष : एक पत्रकार एक ल्यापटप अभियान

–खेमराज गौतम, बागलुङपत्रकारको न्यूनतम ज्याला थोरै हुन्छ । तर प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउदै लगेको छ । पत्रकारलाई क्यामेरा, ल्यपटप, […]

७० वर्षको ‘धौलागिरीको पत्रकारिता’ ऐतिहासिक पुस्तकको लोकार्पण

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रकाशित गरेको ऐतिहासिक पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को शनिवार लोकार्पण गरिएको छ । पुस्तकको […]