मुख्य समाचार

राष्ट्रिय जनगणनाः नागरिकलाई ८० प्रश्न

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय जनगणना–२०७८ को क्रममा गणक र सुपरिवेक्षक दर्जनौ प्रश्न सहित नागरिकको घरदैलोमा पुग्ने भएका छन् । ‘मेरो […]

बल्देधुरी घटना : सांसद पाठकद्वारा निष्पक्ष छानविनको माग

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका स्थित बल्देधुरी घटनाको विषय संसदमा पुगेको छ । होली खेल्ने क्रममा सामूहिक झडप […]

सामूहिक झडप प्रकरणः मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

आदर्श अनलाइन, बागलुङहोली खेल्ने क्रममा सामूहिक झडप पश्चात ज्यान गुमाएका दुवैको शव बुधबार अन्त्येष्टि गरिएको छ ।गत आइतबार जिल्लाको निसीखोला […]

बडिगाड घटना : पाँच जना पक्राउ

आदर्श अनलाइन, बागलुङ बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ स्थित बल्देधुरी घटनाको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ । प्रहरीले घटना भएको तीन […]

ग्रामीण सडकले कृषकलाई दिएको खुसी

डम्मर बुढा मगर, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरी गाउँका यमलाल कँडेलले व्यावसायिक तरकारी खेती गर्न थालेको २० वर्ष भयो […]

विकास खर्चमा दोहोरिदै पुरानै नियति : बागलुङमा ३३ प्रतिशत मात्रै विकास खर्च

आदर्श अनलाइन, बागलुङबजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको सन्दर्भमा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ । […]

कालीगण्डकी नदी थुनेर ८४४ मेगावाट विद्युत निकाल्न अध्ययन

खेमराज गौतम, बागलुङ पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदि थुनेर विद्युत निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ […]

वायु प्रदुषण कहर : बागलुङ नगर र बरेङ गाउँपालिकामा पठनपाठन नियमित

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले वायु प्रदुषणको असर नपरेको भन्दै विद्यालय नियमित सञ्चालन गर्ने भएका छन् । शिक्षा […]