मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको […]

नगरपालिकाले भत्कायो सल्लाह बिना क्याम्पसको पर्खाल

बागलुङस्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङले क्याम्पसका सरोकारवाला पक्षसंग छलफल र सरसल्लाह नै नगरी क्याम्पसमा लगाएका पर्खाल भत्काईएको प्रति […]

गण्डकीमा थप ३७ मा कोरोना पुष्टि, संक्रमितको संख्या १८८ पुग्यो

बागलुङ गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विहान स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु […]

संकटको घडिमा सेवा नै धर्म ठानेका छौ

सुर्य लामिछाने बानपाको क्वारेन्टिनमा खटिएका जनप्रतिनिधि म बागलुङ नगरापलिका वडा नम्वर १ को जनप्रतिनीधी भएको हैसियतले आफ्नो नगरमा समस्या आएमा […]

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रमका लागि सुझाव

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन गण्डकी प्रदेश समितिको बिशेष समन्वयमा प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन बागलुङ जिल्ला समितिले बागलुङ नगरपालिकालाई […]

तमान र बडिगाडका ४ जना कोरोना जितेर घर फर्किए

डम्मर बुढा मगर, बागलुङतमानखोला र बडिगाडका ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । भारतबाट आएका उनीहरुलाई कोरोना संक्रमण […]

कर्णाली दुर्घटना अपडेट : ३१ को जीवितै उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

सुर्खेत   कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट […]

म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोरमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। गोठ माथिबाट आएको […]

बिचौलियाको अन्त्य गर्न बागलुङमा कृषि हाट बजार

आदर्श अनलाइन , बागलुङ कृषि उपज उत्पादन गर्ने किसान सधै मारमा पर्ने र विचौलियाले महङ्गोमा उपभोक्तालाई तरकारी बेच्ने परिपाटीले आजित […]