मुख्य समाचार

मध्य जेठमै गलकोटमा रोपाइँको चटारो

आदर्श अनलाइन, बागलुङ मध्ये जेठमै बागलुङको गलकोटका किसान रोपाइँमा व्यस्त छन् । गलकोटका किसानलाई असार नलाग्दै रोपाइँ सक्न हतार छ […]

बालमैत्री नगरपालिका घोषणाको तयारीमा बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बागलुङ नगरपालिकाले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ । शनिबार पत्रकारहरुका […]

दुर्गम गाउँ जोड्ने पुल निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले दुर्गम बस्तीमा नियमति गाडी संचालनमा लागि भिकोसघाटमा पुल निर्माण गरेको छ । गाउँपालिकाको वडा […]

रिग तालले चर्चा कमाएपछि गाउँपालिकाले पूर्वाधारमा बनाउदै

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको रिग तालको चर्चा चुलिएसंगै गाउँपालिकाले प्रचार प्रसार र प्रर्बद्धनमा जोड दिएको छ । […]

कालीगण्डकी कोरिडोरमा सम्भावनाको खोजी गर्दै जैमिनी

डम्मर बुढा मगर, बागलुङबागलुङको जैमिनी नगरपालिकाले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरमा संभावनाको खोजी गर्न थालेको छ । छिमेकी देशहरु भारत […]

बागलुङमा गणतन्त्र दिवस मनाइयो, कागजमा भएको गणतन्त्रलाई व्यवहारमा परिणत गर्नुपर्ने सरोकारवालाहरुको जोड

रोहन जि.सी, बागलुङ आज जेठ १५ गते अर्थात देशमा गणतन्त्र स्थापना भएको १६ बर्ष पुगेको छ । अधिकार र सम्पूर्ण […]

संरक्षणका नाममा डोजर चलाएपछि बागलुङका आधा दर्जन ताल सुक्दै

डम्मर बुढा मगर, बागलुङसंरक्षणका नाममा डोजर चलाउँदा बागलुङमा रहेका छ ताल सुक्दै गएका छन् । स्थानीय तह स्थपानपछि गाउँ तथा […]

राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नती हुँदै

डम्मर बुढा मगर, बागलुङदक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएका सडक स्तरोन्नती गर्न थालिएको छ । राष्ट्रिय गौरवको […]

‘प्रेसले आम नागरिकको अधिकारका लागि आवाज उठाउनु पर्छ’

आदर्श अनलाइन, बागलुङप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुख्य आधार स्तम्भ भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् । नेपाल […]