मुख्य समाचार

ढोरपाटनमा पीकअप जीप दुर्घटना हुँदा १६ जना घाइते (नामावली सहित)

आदर्श अनलाइन, बागलुङजिल्लाको ढोरपाटन नगरपालिका वडा न. ५ मस्तिमा बुधबार साँझ पीकअप जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् […]

सुनसान गाउँ, सहरमा कोलाहल

डम्मर बुढा मगर, बागलुङनिसी, भुजी र तमानखोलाको संगमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ […]

हरिचौर–मल्म रणनैतिक सडक निर्माणमा ढिलाई

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लामा सञ्चालति एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत दुई ठूला सडक नीर्माणधीन अवस्थामा छन् । दुई […]

बागलुङको रमुवा गाउँ : जहाँका स्थानीय अन्न साटफेर गरेर चलाउँछन् जीविका

डम्मर बुढा मगर, बागलुङबागलुङको सबैभन्दा दूरको गाउँ हो रमुवा । उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलु खेतीका लागि प्रख्यात […]

धार्मिक क्षेत्रमा थपिँदै पर्यटकीय पूर्वाधार

आदर्श अनलाइन, बागलुङपर्यटकीय पूर्वाधार निर्माणले बिहुँको त्रिपुरेश्वर महादेव मन्दिरको स्वरुप फेरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोट स्थित […]

अपाङ्गमैत्री पूर्वाधारमा लगानी बढाउदै नगरपालिका

खेमराज गौतम, बागलुङबागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । बागलुङ नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण […]

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयाको तह मिलान गरेको छ । नगरपालिकाले […]

बागलुङको विकट गाउँ रमुवा पुग्यो केन्द्रीय लाइन

डम्मर बुढा मगर, बागलुङबागलुङको सबैभन्दा विकटको गाउँ रमुवामा पहिलो पटक केन्द्रीय प्रशारण लाइन पुगेको छ । जिल्लाको गलकोट नगरपालिका–१० स्थित […]

राधाकृष्ण मन्दिरमा दैनिक निशुल्क योग कक्षा

सिर्जना पन्त, बागलुङआजभोली जो कोही पनि स्वस्थ्य जीवनका लागि संघर्ष गरी रहेको छ । प्रेसर, सुगर, थाइराईड, ढाड कम्मरको दुखाई, […]