समाचार

खराव ऋणीलाई सिवाइसी सहकारीको सन्देश : ‘तपाईको इज्जत जोगाउने ठेक्का संस्थाले लिइरहन सक्दैन’

आदर्श सञ्चार, बागलुङ सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले संस्थाबाट ऋण लगेर लामो समय भुक्तान नगरेका खराव ऋणीहरुलाई […]

मानसिक रोग र आत्महत्या न्यूनिकरणमा मनोविमर्श तालिम आवश्यक : उपप्रमुख खड्का

आदर्श सञ्चार, बागलुङ बागलुङ नगरपालिकाले सोमबार देखि छ महिने निःशुल्क मनोपरामर्श तालिम प्रारम्भ गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर […]

सिवाईसीको योजना : पाँच सय सदस्य थप्ने, पुरोहितलाई वित्तिय साक्षरता

आदर्श सञ्चार, बागलुङ सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ५०० शेयर सदस्य थप गर्ने भएको छ । २५ सेवा केन्द्र […]

गणतन्त्र र संविधान रक्षाका लागि एमालेको जागरण

आदर्श सञ्चार बागलुङ नेकपा एमाले बागलुङले जागरणसभा सम्पन्न गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले जिल्ला कमिटी बागलुङले […]

गण्डकीका पूर्व कप्तान हरि पाण्डे भलिबल खेल्न कतारमा

आदर्श सञ्चार, दोहा कतार गण्डकी प्रदेशका भलिबल टिम क्याप्टेन एवं चर्चित राष्ट्रिय खेलाडी हरि पाण्डे भलिबल खेल्न कतारमा आईपुगेका छन् […]

शैक्षिक सत्र नआउँदै म्याग्दीमा पाठ्य पुस्तक

आदर्श सञ्चार, म्याग्दी आगामी नयाँ शैक्षिकसत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा आइपुगेको छ । नेपाल पुस्तक […]

जागरण अभियानमा एमाले म्याग्दीको मोटरसाइकल ¥याली

आदर्श सञ्चार, म्याग्दी नेकपा एमाले म्याग्दीले जागरण अभियान–२०८१ अन्तरगत जिल्ला स्तरीय बृहत मोटरसाइकल ¥यालीको आयोजना गरेको छ । एमाले म्याग्दीले […]

कालीगण्डकी किनारमा सडक ढलान शुरु

आदर्श सञ्चार, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–७ र ८ अन्तरगत पर्ने बेनी बजार सुरक्षा र सुन्दरताका लागि कालीगण्डकी किनारमा […]

पर्वत समाज कतारको आयोजनामा भलिबल प्रतियोगिता सुरु

आदर्श सञ्चार दोहा,कतारकतारमा रहेका नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कतारमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता सुरु […]