प्रदेश विशेष

रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ । […]

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता

आदर्श अनलाइन/ म्याग्दीजिल्लाको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँट स्थित कोटखोलामा शनिवार राति आएको बाढीले बगाएर दुई बालिका बेपत्ता भएकी […]

लोक दोहोरी प्रतिष्ठान गण्डकीमा निर्वाचन, क-कसले जिते ?

लोकदोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्दै […]

ढोरपाटनकी झेक्री बिकलाई आश्रमको अभिभावकत्व

धनबहादुर विश्वकर्मा/ ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका वडा न. ८ बोबाङ नौघरटोल घर भएकी २६ वर्षकी झेक्री बिक । जसको दुवै […]

अखिल छैठौको जिल्ला अध्यक्षमा पाण्डे

आदर्श अनलाईन, बागलुङ । अखिल छैठौं बागलुुङको जिल्ला अध्यक्षमा पुनः इन्द्रमणी पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न २३ औं […]

कामना विकास बैंकद्धारा बागलुङ बजार सरसफाई

कामना सेवा विकास बैकंले बागलुङ बजार सरसफाई गरेको छ । संविधान दिवसको सन्दर्भ पारेर बैकंले स्वच्छ वातावरण हाम्रो अधिकार,सफा नेपाल […]

ढोरपाटनको कुदुम खोलामा महिला मृत फेला

आदर्श अनलाईन, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–६ ओखेनीको कुदुमखोलामा एक महिलाको शव भेटिएको छ । शनिबार दिउसो ३ बजेको समयमा […]