आदर्श फोटो : मकै गोड्दै किसान

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ तल्लो दमेक वडा कार्यालय नजिकैको बारीमा एकोहोरो मकै गोड्दै स्थानीय महिला किसान । अहिले किसानलाई मकै गोड्ने चटारो छ ।
तस्विर : खेमराज गौतम

यो पनि पढ्नुहोस्