बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर रु. ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् ।
तस्बिर : खेमराज गौतम
पञ्चकोटधाम