उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त

आदर्श सञ्चार, म्याग्दी
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।

यो पनि पढ्नुहोस्