प्रदेश विशेष

आज गण्डकी र वागमती प्रदेशमा हाँडीघोप्टे वर्षाको सम्भावना

आदर्श अनलाइन,काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा […]

बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

आदर्श अनलाइन, तनहुँतनहुँकाे पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय […]

बेमौसमी बर्षातले धान बाली भित्राउने तयारी गरेका कृषक चिन्तित

आदर्श अनलाइन, पर्वत पर्वत जिल्ला सहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ । शनिबार रातिदेखि नै मौसममा बदली आएको […]

१६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण

आदर्श अनलाइन, स्याङ्जास्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ […]

मध्यपहाडी लाेकमार्गकाे कास्की खण्डमा ९५ प्रतिशत काम सकियो

आदर्श अनलाइन, कास्की राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको […]

वर्षाकाे कारण पाकेको धान बाली नष्ट

आदर्श अनलाइन, म्याग्दीवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई […]

साफ उपविजेता टोलीलाई कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

आदर्श अनलाइन, पर्वत दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वतको कुस्मा नगरपालिकाले २ लाख […]

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

आदर्श अनलाइन, गोरखागोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा […]