आदर्श विशेष

तमान गाउँलाई पर्यटकीय हब बनाउन, ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ (भिडियाेसहित)

डम्मर बुढा मगर, बागलुङदुर्गममा भए पनि तमान गाउँ अत्यन्तै मनमोहक छ । विकासका पूर्वाधारहरुले ढिलै भए पनि अहिले तमान गाउँ […]

तमानगाउँको ढाका कपडाले पाएन बजार

–खेमराज गौतम, बागलुङ तानमा बुनेको ढाकाको कपडाको विशेषता हो राम्रो र न्यानो । तर यसको महत्व नबुझ्दा ढाकाको कपडाप्रति स्थानीयको […]

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे शुरु

खेमराज गौतम, बागलुङबागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरु भएको छ । २०७७ फागुनमै कालोपत्रे गर्नुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रेको काम पटक–पटक […]

जापान छोडेर गाउँमै ६६ लाखमा बाख्रापालन

डम्मर बुढा मगर, बागलुङगलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला […]

बागलुङमा व्यवसायिक स्काई साइक्लिङ सुरु

आदर्श अनलाइन, बागलुङ विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले बागलुङकाे बलेवा साइडमा विश्वकै अग्लो […]

उठ्दैछ रेशको ऐतिहासिक ओदानडाँडा

–खेमराज गौतम, बागलुङऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा कारण संरक्षण थालिएको छ । […]

प्रेरक पाइलाः ‘मौरी मात्र होइन, मौरीले परिवार पनि पालेको छु ।’

साधना पन्त गरे के सकिदैन ? जोश, जाँगार, शाहस, आत्मविश्वास र परिवारको साथ सहयोग भयो भने असम्भव केही छैन । […]

निमार्णमा लापरवाही : २ वर्षमै जिर्ण बन्यो छिस्ती स्वास्थ्य चौकी भवन

साधना पन्त, बागलुङजैमिनी नगरपालिका–८ छिस्तीमा रहेको छिस्ती स्वस्थ्य चौकी निमाण गरेको २ वर्षमै जीर्ण बनेको छ । भवन निमार्ण गुणस्तरहीन […]