आदर्श विशेष

गलकोटको पहिचान बन्यो ‘मूर्तिकला क्षेत्र’

डम्मर बुढा मगर, बागलुङउच्च पहाडको शिरमा छ टेउवा । हिजोआज यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ […]

निसीखोलाको भर्कोबाङ : जहाँ लेकबाट झर्दा मनाइन्छ हर्षोल्लास

डम्मर बुढा मगर, बागलुङभल्कोटवासी जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान्छन् । चार महिना अगाडि लेक चढेका गोठाला असोज ५ […]

भड्किलो बन्दै तिज, मौलिकताभन्दा विकृति धेरै

डम्मर बुढा मगर, बागलुङतिज चेली माइतीको विशेष वर्ष हो । यस पर्वलाई आफन्तजनसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको […]

ढोरपाटन बाहिर पनि स्याउ खेती

डम्मर बुढा मगर, बागलुङएक दशक गाडिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यवसायिक रुपमा स्याउ खेती गरिन्थ्यो । परम्परागत रुपमा […]

विपन्नको सहारा बन्दै काठेखोला : २२ विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्मा सानैदेखि होटल व्यवस्थापन पढ्न रुचाउनुहुन्थ्यो । गत चैतमा एसईई दिनु भएका अनुललाई […]

लाखे नाच संरक्षणमा चुनौती

डम्मर बुढा मगर, बागलुङअचेल बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्ली–गल्लीमा केही मान्छे बाजा बजाउँछन्, […]

कागबेनी बाढी : हेर्दा हेर्दै २९ घर बगरमा परिणत भए, पुल बगाउँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

डम्मर बुढा मगर, बागलुङमुस्ताङमा समय–समयमा स–साना बाढी पहिरो त आउँथे । तर ठूलो मानवीय तथा भौतिक क्षति भने खास्सै भएको […]