सम्पादकीय

यात्रुको सुरक्षा र सहजता पहिलो शर्त

सम्पादकीयअहिले नेपालीहरुको महान पर्व बडा दसैंको रौनकता सन्निकट छ । अब मानिसहरु आफ्नो पुख्यौली थातथलोमा फर्कने होड चल्छ । लाखौं […]

निरन्तरको झरी, जोखिम र सचेतता

सम्पादकीय दुई दिन यता निरन्तर झरी छ । असोज लागिसक्दा देशव्यापी रुपमा बर्खेझरीको गुञ्जायस भइरहेको छ । पूर्वीकेन्द्रित वर्षा देशभर […]

सामाजिक सञ्जाल, नियमन र सर्वाेच्चको आदेश

सम्पादकीयसामाजिक सञ्जाल (फेसबुक, युट्युव, टिकटक, इन्स्टाग्राम, भाइवर लगायत) मानिसको जीवनको अभिन्न अंग भइसकेको छ । कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत […]

सहकारी ठगी, नयाँ निर्देशन र अपेक्षा

सम्पादकीयपछिल्लो समय सहकारी ठगीको विषय उत्कर्षमा छ । सहकारी ठगीमा सरकारमा रहेका मन्त्रीदेखि चर्चित नेता, उच्च पदस्थ व्यक्तिहरु समेत मुछिए […]

संविधान दिवस र यसको सार्थकता

सम्पादकीयआज असोज ३ अर्थात् नेपालको इतिहासमा एक अभुतपूर्व स्मरणीय दिन । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज […]

नजिकिँदो दसैं, सडक र सास्ती

सम्पादकीयअसोज महिनाको सुरुवातसँगै नेपालीहरुको महान पर्वको आगमनको उत्साह सुरु हुन्छ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र महिनामा सकिए पछि […]