सम्पादकीय

दुःखद दुर्घटनाको नियति

सम्पादकीयनेपालको भौगोलिक जटिलता, त्यसमा पनि मानवीय रुपमा भइरहेको चरम लापरवाही र बेवास्ता,जसले ठुला ठुला विपद्लाई निम्त्याइरहेको छ । जसबाट अकालमै […]

निराशा बिच अर्थमन्त्री पौडेल र हरियो बत्ती

सम्पादकीयमुलुकको अर्थतन्त्र अझ पनि शिथिल अवस्थामा छ । देशको अर्थतन्त्र चलायमान बन्न सकिरहेको छैन । व्यावसायिक र उद्यमको वातावरण कमजोर […]

बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउँ

सम्पादकीयनेपालका राजमार्गहरु ‘लाइफ लाइन’ होइन, ‘मृत्यु मार्ग’जस्ता लाग्ने गरेका छन् । सडक दुर्घटनामै वर्षेनी ठुलो संख्यामा नेपालीहरुले ज्यान गुमाउन बिबश […]

सहकारी निरुत्साहित होइन, नियमनमा ध्यान देउ

सम्पादकीयसहकारी साहुकारी प्रथाको अन्त्य गरेर न्यून आर्थिक अवस्था भएकाहरुलाई समेत आर्थिक समानता र सहज पहुँचमा ल्याउन उल्लेख्य भूमिका खेल्ने मुलुकको […]

रास्वप, आन्तरिक विवाद र पुरानै नियति

सम्पादकीयपुराना पार्टीहरु प्रतिको तिब्र आक्रोश र घृणाका कारण जनता उकुसमुकुसको अवस्थामा थिए । उनीहरु देशले जनयुद्धदेखि ऐतिहासिक जनआन्दोलन सम्म भोगेर […]