सम्पादकीय

अब फेरि ‘बालकुमारी’ घटना नदोहोरिओस्

सम्पादकीयगत १३ पुसमा ललितपुरको बालकुमारीमा दुखद घटना भयो । जहाँ दुई युवकले अनाहकमा ज्यान गुमाए । बालकुमारी स्थित इपिएस कोरिया […]

अलपत्र लोकमार्गमा अब फेरि झेल नहोस्

सम्पादकीयराष्ट्रिय गौरवको आयोजना हो पूष्पलाल मध्यपहाडी लोकमार्ग । देशको गौरवको आयोजना भए पनि लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको वर्षौदेखि कन्तबिजोग छ । […]

रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

सम्पादकीयविदेश रोजगारीका लागि नेपालीको बाध्यताको गन्तव्य हो । चाहे त्यो भारत र अरबियन देशहरुमा होस् या युरोप अमेरिकाहरुमा होस् । […]

राष्ट्रिय गौरवका आयोजना, बेहाल र खबरदारी

सम्पादकीयराष्ट्रिय गौरवका आयोजना भन्न साथ अरु योजना, आयोजना जे जस्तो भए पनि यिनीहरुको कार्य प्रगति नमुना उदाहरणीय हुनुपर्ने हो । […]

देश र डरलाग्दो ‘ड्रपआउट’

सम्पादकीयउच्च शिक्षा (कलेज) छोड्ने दर अर्थात् ‘ड्रपआउट’ देशमा डरलाग्दो अवस्थामा पुगेको छ । बिभिन्न तथ्य, तथ्यांकहरुले समेत नेपालमा पछिल्लो समय […]

नेता असल, देश खराब ?

सम्पादकीय/ नेपाल आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जुन छ, त्यसमा नेपालका राजनीतिक दल र नेताहरुको भूमिका नेतृत्वदायक र स्मरणीय छ […]

सामाजिक सञ्जाल, ‘विदेशी साथी’ र सचेतता

सम्पादकीयप्रविधिको तिब्रतर विकास, सामाजिक सञ्जालहरुले विश्वलाई एक ‘ग्लोबल भिलेज’ बनाएको छ । पहिले पहिले मानिसहरुको बिचमा देश विदेशमा सञ्चार सम्पर्क […]

मध्यपहाडीको दुर्दशा र निर्णायक दबाबको खाँचो

सम्पादकीयमध्यपहाडी लोकमार्गले नेपालका दुरदराजलाई जोड्यो । गाउँलाई गुल्जार बनायो । गाउँलेको वर्षौदेखि यात्राको सास्ती र सकसमा उल्लेख्य बदलाव आयो । […]