सम्पादकीय

त्रिवि टपर, अवसर र सरकार

सम्पादकीयदुई दिन यता त्रिभुवन विश्वविद्यालयबाट दिक्षान्त भएका तस्विर र बधाईहरुले सामाजिक सञ्जाल रंगिएका छन् । अनेकन काण्ड, भाइरल सामग्रीले रंगिने […]

आन्तरिक लोकतन्त्र, अराजकता र कारबाही

सम्पादकीयअहिले नेकपा एमालेले आफ्ना केन्द्रीय नेता माथि गरेको कारबाहीले पुरै देश तरंगित छ । केन्द्रीय सचिवालयको बुधबारको बैठकले पूर्वउपाध्यक्ष भीम […]

अख्तियारकै नियतमा अदालतको प्रश्न

सम्पादकीयन्यायालय अर्थात् अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका उच्च स्वतन्त्र नियामक निकाय, आम नागरिकले अन्याय, अत्याचारमा पर्दाको बखतमा अन्तिम न्यायका […]

क्रिसमसको शुभकामना !

सम्पादकीयडिसेम्बर २५ अर्थात्, आज क्रिसमस डे, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सद्भावका साथ […]

बिचौलियाबाट किसान र उपभोक्ता कहिले मुक्त ?

सम्पादकीयनेपाल कृषि प्रधान देश हो । यहाँको उर्वर खेतबारीबाट आर्जित कृषि उपजले अधिक नागरिकले आफ्नो जीविका चलाइरहेका छन् । यद्यपि, […]

एनपीएल बिजेता टिम र क्यानलाई बधाई

सम्पादकीय/ छिमेकी देश भारतमा लोकप्रिय क्रिकेट खेल प्रतिको क्रेज नेपालमा पनि फैलिँदो छ । खासगरी नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट […]

वैदेशिक रोजगारीको अँध्यारो पाटा

सम्पादकीयविदेश, नेपाल भन्दा टाढा, नेपालको भुगोलदेखि दुरको देश भनेर बुझिने पुरानो परम्परागत सोच र परिभाषामा अहिले ठुलो बदलाव आइसकेको छ […]

संक्रमणकालीन न्याय, समिति र संशय

सम्पादकीयसंक्रमणकालीन न्यायको विषय लामो समयदेखि बहस र विवादमा छ । राज्य पक्ष, तत्कालीन नेकपा माओवादी र दुवै पक्षबाट द्धन्द्धमा पिल्सिएकाहरुका […]

बाल यौन हिंसा रोक

सम्पादकीयबालबालिका भोलिको देशको कर्णाधार हुन्, भविष्य हुन्, भोलिको नेतृत्वकर्ता हुन् । उनीहरुको रेखदेख, शिक्षादिक्षा, हुर्काइ बढाइ स्वभाविक अभिभावकीय दायित्व मात्र […]