मुख्य समाचार

सिस्नो र गुन्द्रुक प्याकेजिङ र ब्राण्डिङ गर्दै दमेकका महिला

डम्मर बुढामगर, बागलुङबागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती […]

सांसदको ध्यान योजनामा भन्दा कानुन निर्माणमा हुनु पर्छ : सभामुख धिताल

आदर्श सञ्चार, बागलुङगण्डकी प्रदेशसभाका सभामुख कृष्ण प्रसाद धितालले प्रभावकारी कानुन बनेमा विकासलाई सघाउने बताउदै मिडियाको क्षेत्रबाट कानुन निर्माणमा प्रयाप्त सुझाव […]

बस्ती संरक्षणका दरमखोला र गौदीखोलामा तटबन्धन

आदर्श सञ्चार, बागलुङबागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा […]

आदर्श सञ्चारले सर्वजनिक गरेका १०० गन्तव्य

धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिक १८ वर्षमा प्रवेश गरेको छ । […]

१९ औं वर्षमा धौलागिरी जागरणः चुनौतीलाई अवसरमा बदलेका १८ वर्ष

प्रकाशकीय जागरण, चेतना, विवेक बिनाको समाज कस्तो हुन्छ ? मानिसहरुको स्वतन्त्रता, चेतना, विवेक बन्धक बनाउँदा त्यसले समाज र देशलाई कति […]

अस्थिरताको अन्त्य एमालेको संकल्प : महासचिव पोखरेल

आदर्श सञ्चार, बागलुङनेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले संकल्प गरेको बताउनुभएको छ । उहाँले गठबन्धन […]

पर्यटक पर्खि रहेको थामचौर

डम्मर बुढामगर, बागलुङसमुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक […]

थामचौर न्यायिक सम्मेलन : १२ बुँदे घोषणापत्र जारी

आदर्श सञ्चार, बागलुङस्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदान प्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहको न्यायिक समिति […]

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

आदर्श सञ्चार, बागलुङबागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रबिधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिक […]

धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव टोड्केमा मनाइदै

आदर्श सञ्चार, बागलुङ धौलागिरी जागरण दैनिक पत्रिकाको १८ औं वार्षिकोत्सव फागुन २३ गते म्याग्दीका प्रसिद्ध पर्यटकीय क्षेत्र टोड्केमा मनाइने भएको […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. समाज र यसको महत्व
  5. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  6. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  7. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय