मुख्य समाचार

काउली बिक्रीबाट एउटै सिजनमा छ लाख आम्दानी

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाकै उत्कृष्ट किसानका रुपमा चिनिएको तित्याङका पदम खत्रीले एउटै सिजनमा छ लाखको काउली बजार पठाउन सफल हुनुभएको […]

कालीगण्डकी कोरिडोरले बागलुङमा संभावनाका ढोका खोल्दै

डम्मर बुढामगर, बागलुङराष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोरले […]

शिवालयको दुई सय रोपनी गुठी गायब

आदर्श सञ्चार, म्याग्दीबेनी स्थित शिवालयको दुई सय रोपनीभन्दा धेरै गुठी गायब भएको छ । बेनी नगरपालिका–७ मा रहेको बलमुक्तेश्वर शिवालय […]

बडिगाडमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आदर्श सञ्चार, बागलुङबागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने ५ जना घाइते भएका छन […]

आधुनिकताको प्रभावले मौलिकता संकटमा

आदर्श सञ्चार, म्याग्दीदुई दशक अगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरु प्रसस्तै पाइन्थ्यो । अहिले भने […]

विद्यामन्दिर पुस्तकालयको अध्यक्षमा शर्मा

आदर्श सञ्चार, बागलुङ२००३ सालमा स्थापना भएको विद्यामन्दिर पुस्तकालय बागलुङको अध्यक्षमा रामचन्द्र शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।शनिबार सम्पन्न ७६औँ साधारण […]

बरेङमा बसाइँसराइ बढ्दो : दुई वर्षमा १ हजार २८० जनाले छोडे गाउँ

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार […]

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

आदर्श सञ्चार, बागलुङबागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । […]

आदित्य प्रतिभा स्मृति प्रतिष्ठानद्वारा सम्मान र छात्रवृत्ति घोषणा

आदर्श सञ्चार, बागलुङआदित्य प्रतिभा स्मृति प्रतिष्ठान बागलुङले छात्रवृत्ती घोषणा तथा सम्मान समारोह सम्पन्न गरेको छ । स्वर्गीय आदित्य पन्तको स्मृतीमा […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. समाज र यसको महत्व
  4. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  5. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  6. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  7. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय