मुख्य समाचार

‘न्यू मिडियाले अवसर र चुनौती दुवै सिर्जना गरेको छ’

आदर्श सञ्चार, बागलुङसूचना प्रविधि र पत्रकारिताको क्षेत्रमा न्यू मिडियाको आगमनले प्रसस्त अवसर चुनौती दुबैको सिर्जना गरेको बागलुङमा आयोजित एक कार्यक्रमका […]

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको भकुण्डेमा बाँसबाट सामाग्री बनाउदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्धमा पुग्दा सहित पहिचान बिहिन हुनुभएको छ । […]

सडकले फेरियो सिगाना : ट्याक्टर नगुड्ने बाटोमा ट्याक्सी गुड्न थाले

खेमराज गौतम, बागलुङकुनै समय ट्याक्टर नउक्लने सडकमा अहिले ट्याक्सी गुड्न थालेका छन् । सडकको ट्रयाक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि […]

माछा संरक्षणसंगै रोजगारी सृजना गर्दै बागलुङका स्थानीय सरकार

खेमराज गौतम, बागलुङ बागलुङका तीन स्थानीय तहले माछा संरक्षण गर्दै रोजगारी सृजनाका निम्ती कानून निर्माणमा जोड दिएका छन् । बागलुङको […]

१५ हजार राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन बागलुङमै थन्किए

खेमराज गौतम, बागलुङजिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । परिचयपत्रका लागि बायोमेट्रिक सहितको फर्म दर्ता […]

प्रहरी प्रमुख कँडेलले किन दिए थुनुवालाई भाषण गर्ने सुविधा ?

डम्मर बुढा मगर, बागलुङसहकारीको बचत रकम अपचलनको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले […]

सोनिया मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

आदर्श सञ्चार, बागलुङसोनिया परियार मृत्यु प्रकरणमा आरोपितका विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता भएको छ । २१ […]

नगरपालिकाले समन्वय नगर्दा विश्व बैंकको सडक ठप्प पारियो

आदर्श सञ्चार, बागलुङ विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाका तीन सडक एक साथ रोकिएका छन् । बागलुङ नगरपालिकाले उचित समन्वय नगर्दा […]

इमेज सहकारी प्रकरण : बागलुङका बचतकर्ताको रकम फिर्ता हुन थाल्यो

डम्मर बुढा मगर, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बचत रकम फिर्ता पाउन थालेका छन् । बचत रकम अपचलन […]

विकट गाउँमा संभावना खोजिरहेका मानसिंङ

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक हिसाबले विकट छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको […]