मुख्य समाचार

इमेज सहकारी प्रकरण : बागलुङका बचतकर्ताको रकम फिर्ता हुन थाल्यो

डम्मर बुढा मगर, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बचत रकम फिर्ता पाउन थालेका छन् । बचत रकम अपचलन […]

विकट गाउँमा संभावना खोजिरहेका मानसिंङ

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक हिसाबले विकट छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको […]

कोल्डस्टोरमा माकुराको जालो, किसान कसरी खाद्यान्न सुरक्षित गर्ने भन्ने चिन्तामा

अमृत बास्कुने, म्याग्दीम्याग्दीको रघुगंगा गाउँपालिकाले दुई वर्ष अगाडी निर्माण गरेको कोल्डस्टोरमा माकुराले जालो लगाएको छ । कोल्डस्टोरमा माकुराले जालो लगाउनुका […]

ओझेलमा परेका क्षेत्रलाई पत्रकारले उजागर गर्नुपर्छ : उपसभामुख थापा

आदर्श सञ्चार, बागलुङ गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले ओझेलमा परेका विषयबस्तुलाई पत्रकारले उजागर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ […]

आदर्शकर्मी डम्मर बुढामगर सहित दुई पत्रकार पुरस्कृत

आदर्श सञ्चार बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेट बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमका […]

प्रतिपक्षको भूमिकालाई अवसरको रुपमा लिन्छौं : नेता शाक्य

आदर्श सञ्चार, बागलुङनेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रुपमा लिएको बताउनुभएको छ । उहाँले माओवादी […]

झाडी फाँडेर १४० रोपनी क्षेत्रमा ओखर खेती

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती गर्न थालेका छन् । १५ वर्षदेखि खेती हुन छाडेको […]

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सकियो ९० प्रतिशत काम

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङका दूर दराजका बस्ती छिचोल्दै पूर्वी रुकुम जोडिएको छ । पाँचथरको चियोभञ्ज्याङदेखि […]

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरी नलिएको भन्दै पत्रकार सम्मेलन

आदर्श सञ्चार, बागलुङ२२ गते राती आफ्नै घरमा मृत फेला परेकी बागलुुङको काठेखोला गाउँपालिका ५ बिहुँकी १८ वर्षीया किशोरीको मृत्यु शंकास्पद […]

बागलुङ नगरपालिकालाई व्यवसायीको सामान फिर्ता गर्न उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिकाका कर्मचारी र नगर प्रहरीले बागलुङ बजारको सडक पेटी खाली गर्ने नाममा व्यवसायीलाई दुख दिएको भन्दै उद्योग […]