मुख्य समाचार

दसैँका लागि गाउँमै दुई हजार खसी बोका तयार

सिर्जना पन्त, बागलुङबागलुङका ४ सहकारीमा आवद्ध महिलाले नजिकिँदै गरेको बडा दसैैँमा २ हजार १ सय ४७ खसी बोका विक्रीका लागि […]

मौसम जस्तै बदलिँदो राजनीति र कोरोना

देव बहादुर श्रेष्ठभुगोलविदहरुले भन्ने गर्दछन्–‘पृथ्वी गोलो छ ।’ तर, हामी जस्ता सोझा जनताहरुले भन्ने गर्दछौ–‘पृथ्वी कहाँ गोलो छ र ? […]

बाउसो र लठ्ठीले हानेर बाबुको हत्या

आदर्श अनलाइन, पर्वत  कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको […]

चाडबाडमा ठगी र दुर्घटना रोक्न ट्राफिक सक्रियता

डम्मर बुढा मगर, बागलुङहरेक वर्ष चाडबाडको समयमा गाउँ फर्कनेको लर्को लाग्छ । शहर बजारदेखि गाउँ फर्किनका लागि यात्रुहरुले गाडी नपाउँदा […]

अध्यापन अनुमति लिन इच्छुकलाई पालिकाले दियो तयारी सामग्री

आदर्श अनलाइन, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले शैक्षिक सुधारका लागि दक्ष जनशक्ति उत्पादनमा चासो दिएको छ । बालबालिकामा शिक्षाको सहज पहुँच पु¥याउन […]

शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि तमानखोलाको एक विद्यालय पाँच दिन बन्द

टिकाराम भट्टराई बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित एक विद्यालय शिक्षक विद्यार्थी बिरामी पर्न थाले पछि बन्द गरिएको छ । तमानखोला […]

संगठन विस्तारमा समाजवादी बागलुङ : १५ सदस्यीय सचिवालय, ३० वटा विभाग गठन

आदर्श अनलाइन, बागलुङनेकपा एमालेसंग फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) बागलुङले संगठन विस्तारलाई तिब्रता दिएको छ । असोज ९ गते आयोजित […]

दम्काको फाँट सिञ्चित गर्न ड्रिलिङ र लिफ्ट योजना

–आदर्श अनलाइन, बागलुङ अहिले दम्काको फाँट हरियाली छ । वर्षा राम्रो भएकाले दम्काको फाँटमा राम्रो धान फल्ने किसानको अपेक्षा छ […]

स्पेनका ८२ वर्षीय पर्वतारोहीको धवलागिरि चुम्ने सपना अधुरै

आदर्श अनलाइन स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया अहिले निकै दुखित छन्। बुधबार शेर्पाहरुले धवलागिरिको चुचुरोमा पुग्न डोरी लगाइरहेका थिए। […]