मुख्य समाचार

बागलुङ कांग्रेस महाधिवेशनः ६ गाउँपालिका,नेतृत्वमा १७ आकांक्षी

आदर्श अनलाइन, बागलुङ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको वडा तहको अधिवेशन सम्पन्न भए लगत्तै पालिका तहमा नेतृत्वका चयनका लागि चुनावी […]

गण्डकी प्रदेश सरकारका सय दिनः नागरिकलाई खोपदेखि खाद्यान्न ढुवानीसम्म

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा नयाँ सरकार बनेको १०० दिन पुरा भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी […]

झोलुङ्गे पुलले फेरियो अदुवाबारी

डम्मर बुढा मगर, बागलुङकेही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी क्षेत्र कालोपाती र झाडीले भरिएको थियो । […]

एमाले बागलुङले गाउँ केन्द्रित अभियान थाल्ने,विभाजनमा लागेका ११ नेता निष्कासित

आदर्श अनलाइन, बागलुङ मुलुकको पहिलो दल बने पनि बिचमै विभाजनको बेहोरेको नेकपा एमाले बागलुङले गाउँ केन्द्रित अभियान थाल्ने भएको छ […]

संविधान निर्माणका ६ वर्षः ‘नीतिमा सुधार, नियत उस्तै’

आदर्श अनलाइन, बागलुङनेपालको संविधान जारी भएको आज ६ वर्ष पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी पछि संविधानले निर्दिष्ट […]

कोरोनाले स्थगित राष्ट्रिय जनगणना पुनः शुरु

आदर्श अनलाइन, बागलुङकोरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना पुनः शुरु भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ […]

म्याग्दीमा तामाखानीको सम्भाव्यता अध्ययन

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दी अघि बन्द भएका तामाखानीको […]

ढोरपाटनमा सिकारको तयारी

आदर्श अनलाइन, बागलुङ  ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत […]

काँग्रेस बागलुङ नगरको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’को उम्मेद्वारी घोषणा

आदर्श अनलाइन, बागलुङनेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा तहको अधिवेशन सकिएसँगै यतिबेला गाउँ र नगरपालिका स्तरको अधिवेशनको […]

बामपन्थी शिविरमा एमालेको विकल्प अरु हुनै सक्दैन : नेता गुरुङ

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको बामपन्थी शक्तिहरुको शिविरमा नेकपा एमालेको विकल्प […]