मुख्य समाचार

एक सातादेखि बन्द पोखरा- बागलुङ सडक एकतर्फी खुल्यो

आदर्श अनलाइन, बागलुङएक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड सञ्चालनमा आएको छ । बाढी पहिरोका कारण गत […]

रुपा गौतम हत्याका ७ वर्षः अझै पत्ता लागेन हत्यारा, प्रहरी भन्छ–‘सुरुमै चुक्यौ’

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर ६ दोबिल्लाकी ३६ वर्षीया रुपा गौतमको हत्या भएको ७ वर्ष पूरा भइसक्यो । […]

राजमार्ग अवरुद्धपछि अस्पतालमा अक्सिजन समस्या, वैकल्पिक मार्गबाट व्यवस्थापन

डम्मर बुढा मगर, बागलुङएक सातादेखि अवरुद्ध बनेको बागलुङ–पोखरा राजमार्ग अझै सम्म संचालनमा आउन सकेको छैन । हप्ता दिनदेखि सडक अवरुद्ध […]

लामो पुलको नामाकरण ‘गण्डकी गोल्डेन ब्रिज’

–आदर्श अनलाइन, बागलुङ विश्वकै लामो दावी गरिदै आएको बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरण गरिएको छ […]

ढाेरपाटनमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

आदर्श अनलाइन, बागलुङबुर्तिबाङमा पिकअप जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा […]

बागलुङमा कांग्रेस वडा अधिवेशन : युवा नेतृत्व उल्लेख्य, महिला शून्य

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु भएसँगै बागलुङका ८५ वटै वडामा नेतृत्व चयनका लागि अधिकांशमा वार्ड अधिवेशन […]

चाडपर्व भित्रिए, घट्दो संक्रमण पुनः फैलिने सन्त्रास

आदर्श अनलाइन, बागलुङ दोस्रो लहरमा सुरुवातमै १ हजार बढी कोरोना संक्रमित भएका थिए । तर, असार दोस्रो साता आइपुग्दा उल्लेख्य […]

सेनाको सहयोगमा बागलुङ–पोखरा राजमार्गमा खसेको चट्टान फुटाइने

–आदर्श अनलाइन, बागलुङ गत बिहिबार रातिको अबिरल वर्षपछिको पहिरोले अबरुद्ध पोखरा बागलुङ सडक खण्डमा खसेको ३० फिट अग्लो चट्टान फुटाउन […]

पाँच दिनदेखि मुख्य राजमार्ग ठप्प : अत्यावश्यक सामग्रीको अभाव, बढ्दै भाउ

आदर्श अनलाइन, बागलुङगत बिहीबार रातीको अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल राजमार्गकोे पर्वत खण्ड क्षतविक्षत भए पछि अझै अवरुद्ध छ । […]

कांग्रेस वडा अधिवेशन: बागलुङका अधिकांश वडामा सर्वसम्मत

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन बागलुङमा सोमबार वडा अधिवेशन सुरु भएको छ । जिल्लाको ८५ वटै वडामा सोमबार […]