मुख्य समाचार

आदर्श सञ्चार अनलाइनको दोस्रो वार्षिकोत्सव स्वास्थ्यकर्मीसँग

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डट कमको दोस्रो वार्षिकोत्सव स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरेर मनाइएको […]

पश्चिममा जसले जोखिम मोले : घर परिवारलाई देख्न पनि पाउँदैनकी जस्तो लाग्थ्यो -डा.मल्ल

डम्मर बुढा मगर, बागलुङबागलुङमा २०७६ चैत १५ गते नेपालकै पाँचौँ कोरोना संक्रमित फेला प¥यो । त्यस लगत्तै थप अर्को एक […]

कोभिड संकटको बागलुङमा यसरी गरियो सामना

खेमराज गौतमनेपालमा २०७६ चैत्र दोस्रो साता भित्रिएको कोरोना सोझै बागलुङ आयो । कोरोना भाइरस संक्रमण पुष्टि दोस्रो र पाँचौ व्यक्ति […]

पहिरोले अवरुद्ध पोखरा-बागलुङ राजमार्ग खुल्न अझै २ दिन लाग्ने

आदर्श अनलाइन, बागलुङ बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको […]

पानीमा डुबेर बालकको मृत्यु, एक मृत अवस्थामा फेला

आदर्श अनलाइन, बागलुङ बागलुङको भकुण्डेमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर एक बालकको […]

कहिले चलायमान हुन्छ बागलुङको पर्यटन ?

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर चैत्र महिना देखि बन्द छ । कोरोनाका कारण जिल्ला प्रशासन […]

बिहुँ काउलेमा एकीकृत बस्ती तयार तर, पाँच महिनामा पनि भएन पीडितलाई हस्तान्तरण

साधना पन्त, बागलुङबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि सापकोटा चोकमा एकीकृत बस्ती निर्माण गरिएको छ । २०७२ […]

भूजीखोला बाढीको एक वर्षः दीर्घकालीन व्यवस्थापनको खाँचो, संघीय अनुदान पर्खदै पीडित

खेमराज गौतम, बागलुङगत वर्षको भदौं १७ गते राती आएको बाढीले ढोरपाटन नगरपालिका–९ द्वालाका कुल बहादुर विकको परिवारलाई तहस नहस बनायो […]

भूजीखोला बाढीको एक वर्षः क्षतिग्रस्त संरचना के बने ? के बनेनन् ?

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटनमा बाढीले मानवीय सँगै ठूलो भौतिक क्षति भएको थियो । बाढीले क्षति पु¥याएका भौतिक संरचना मध्ये […]

शुक्रबार तय कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १८ गते वडा स्तरबाट हुने भनिए पनि २१ गतेदेखि मात्रै वडा अधिवेशन […]