मुख्य समाचार

‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

आदर्श अनलाइन, बागलुङमौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी […]

पहिरो प्रभावित जिसीको गुनासो : ‘घर भत्केको छैन, मन भत्कियो’

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ५९ वर्षीय बलबहादुर जिसी सोमबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा […]

भागवण्डा सकसः गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा अझै अन्यौल

आदर्श अनलाइन गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार […]

पालिकाले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको […]

नरसिंहकाेटमा पर्यटन सम्भावना खोज्दै निसीखोला

डम्मर बुढा मगर, बागलुङजिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिका […]

घरेलु मदिरा खाँदा गलकोटमा ४ मजदुरको मृत्यु, दुई गम्भीर

आदर्श अनलाइन, बागलुङ जिल्लाको गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरेका चार जना मजदुरको सोमबार राति ज्यान गएको छ । जिल्लाको […]

बागलुङमा साउन १४ सम्म थपियो निषेधाज्ञा

आदर्श अनलाइन, बगालुङजिल्ला प्रशासन कार्यालय बागलुङले साउन १४ गते सम्मको लागि निषेधाज्ञा थप गरेको छ । खुकुलो बनाउदै लगिएको निषेधाज्ञा […]

प्रविधिमैत्री बन्दै न्यायालय

आदर्श अनलाइन, बागलुङ अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ ।फैसलाको पूर्णपाठ अदालतमा तयार […]

नरेठाटीका तीन सय घरमा खानेपानी

आदर्श अनलाइन, बागलुङजिल्लाको गलकोट नगरपालिका–२ नरेठाटीका सबै घरमा खानेपानी सुविधा पु¥याउने योजनाको तीब्र गतिमा निर्माण कार्य चलिरहेको छ । महत्वकांक्षी […]