मुख्य समाचार

घाँस काट्न जाने क्रममा लडेर मुत्यु

–आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ । पँचुवाका […]

सुन्तला कृषकलाई उब्जनी अनुदान

आदर्श अनलाइन, बागलुङ परम्परागत बाली छोडेर व्यवसायिक फलफूलखेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जानी अनुदान दिएको छ । बागलुङ नगरलाई कृषि […]

कालीगण्डकी डाइभर्सन आयोजना अघि नबढाउन सर्वाेच्चकाे अन्तरिम आदेश

आदर्श अनलाइन, पोखरासर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले रिट निवेदनको अन्तिम […]

झरीको यात्रामा जोखिम बन्दै मध्यपहाडी

आदर्श अनलाइन, बागलुङकेही वर्ष अघि सम्म लामो सफर गर्नेहरुका लागि कृष्ण भीरको पहिरो टाउँको दुखाईको विषय बन्थ्यो । ठूला पहिरो […]

युवालाई आक्रमण गर्ने चितुवा स्थानीयले मारे

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङगलकोटका युवालाई आक्रमण गरि घाइते बनाउने चितुवालाई स्थानीयले मारेका छन् । चितुवाले आक्रमण गर्दा मंगलबार बिहान […]

अवरुद्ध पोखरा-बागलुङ राजमार्ग साता दिन पछि एकतर्फी खुल्यो

आदर्श अनलाइन, पर्वतएक साता देखि अवरुद्ध पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ राजमार्ग केही बेर अघिबाट खुलेको छ । पहिरोमा रहेका […]

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

आदर्श अनलाइन, काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार […]

गलकोटले दियो किसानलाई ब्याज अनुदान : बढ्यो कृषिमा लगानी

–खेमराज गौतम, बागलुङ किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गलकोट नगरपालिकाले ब्याज अनुदान दिएको छ । ब्याज अनुदान […]

साला भेनाको ‘एग्रो टुरिजम’ सपना, करोड लागतमा गलकोटमा कृषि फार्म

आदर्श अनलाइन, बागलुङ कृषि पर्यटन ‘एग्रो टुरिजम’ विकासको सपना बोकेर गलकोटमा बृहत बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरिएको छ । गलकोट […]