मुख्य समाचार

गण्डकीमा टुंगिएन मन्त्रालयको भागबण्डा

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण चन्द्र नेपाली पोखरेल मुुख्यमन्त्री नियुक्त भएको झण्डै दुई साता भइसकेको छ । […]

गलकोट नगरपालिकाको बजेट ६१ करोड ७६ लाख ७१ हजार

आदर्श अनलाइन, बागलुङगलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को ६१ करोड ७६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । […]

निसीखोला गाउँपालिकाको बजेट ४४ करोड ८४ लाख

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाले बिहिबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट आठौँ गाउँसभाबाट मार्फत सार्वजनिक गरेको छ […]

तमानखोला गाउँपालिकाको बजेट २७ करोड ४० लाख

आदर्श अनलाइन, बागलुङतमानखोला गाउँपालिकाको १० औँ गाउँसभा बिहिबार बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले […]

काठेखोला गाउँपालिकाको बजेट ५३ करोड ३१ लाख १४ हजार

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाले बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आगामी आर्थिक […]

जैमिनी नगरपालिकाको बजेट ६४ करोड १३ लाख ७४ हजार

आर्दश अनलाइन, बागलुङजैमिनी नगरपालिकाले बिहिबार नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट बजेट सार्वजनिक गरेको छ […]

ताराखोला गाउँपालिकाको बजेट ३५ करोड ५१ लाख

आदर्श अनलाइन, बागलुङजिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु. ३५ करोड, ५१ लाख ८६ हजार ९९८ बजेट सार्वजनिक […]

बडिगाड गाउँपालिकाको बजेट ६२ करोड १ लाख २५ हजार

आदर्श अनलाइन, बागलुङ बडिगाड गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक बजेट सार्वजनिक गरेको छ । […]

ढोरपाटन नगरपालिकाको बजेट ४४ करोड, ६५ लाख, १० हजार

आर्दश अनलाइन, बागलुङढोरपाटन नगरपालिकाको बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । उप्रमुख कर्मती पुनले ४४ करोड, ६५ लाख, […]

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ५ करोड ६८ लाखको बजेट

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको […]

ट्रेन्डिंङ

  1. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  2. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  3. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  4. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  5. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  6. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  7. समाज र यसको महत्व
  8. म्याग्दीको बेनीमा श्रीमानले गरे श्रीमतीको हत्या
  9. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  10. धम्पुसको संस्कृति र पर्यटकीय जनजीवन