मुख्य समाचार

प्रअलाई म्याग्दी खोलामा बगाएको आरोपीमा एक जना पक्राउ

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् […]

निशुल्क जग्गामा ८ करोडमा बन्यो आधुनिक बसपार्क

आदर्श अनलाइन, बागलुङ गत पुसमै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम […]

यस्तो छ बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख जनराज पौडेलले प्रस्तुत गरेको नीति तथा […]

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण गर्दै पूर्वाधारमा जोड

आदर्श अनलान, बागलुङबागलुङ नगरपालिकाको नवौं नगरसभा बुधबारदेखि सुरु भएको छ । नगर सभाको पहिलो बैँठकले बागलुङ नगरपालिका – १३ की […]

बागलुङमा दुई पर्यटकीयस्थलमा उद्यान निर्माण

आदर्श अनलाइन, बागलुङयहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा […]

विवाह भोजले गाउँभर फैलियो कोरोना

डम्मर बुढा मगर, बागलुङबैशाख महिना सुरु भएपछि बागलुङमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुग्यो । उच्च बिन्दुमा पुगेको संक्रमण दर […]

लकडाउनमा लिलाः मजदुरका सारथी

साधना पन्त, बागलुङकोरोना महामारीको दोस्रो लहर आएसंगै देशभरी लकडाउन गरियो । लकडाउनमा पूर्वाधार निमार्णमा भने खुकुलो नीति अपनाइयो । दैनिक […]

बर्खामा नदी उत्खनन गर्ने निर्णयबाट अन्ततः गाउँपालिका पछि हट्यो

फाइल तस्बिर आदर्श अनलाइन,बागलुङ पर्वत जिल्लाको जलजला गाउँपालिकाले अन्ततः बर्खायाममा पनि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ । ढुंगा, गिटी, […]

कोरोनाबाट बागलुङमा ५२ को ज्यान गयो,आज थप दुईको मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन,बागलुङ कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको ज्यान गएको छ । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु […]

ट्रेन्डिंङ

  1. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  2. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  3. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  4. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  5. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  6. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  7. समाज र यसको महत्व
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. म्याग्दीको बेनीमा श्रीमानले गरे श्रीमतीको हत्या
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय