मुख्य समाचार

लायन्स र निजी क्षेत्र बिच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

आदर्श अनलाइन, बागलुङ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताउनुभएको छ । […]

जैमिनीकाे सार्वजनिक सुनुवाई : नगरपालिकाको अस्तित्व संकटमा पर्याे : नगरप्रमुख पुन

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडा नम्बर ८ को […]

ऐतिहासिक शहरको विश्व सम्मेलनमा बागलुङ नगरपालिकाले पायो पहिलो सदस्यता

खेमराज गौतम, बागलुङबागलुङ नगरपालिकाले नेपालको तर्फबाट ऐतिहासिक शहरहरुको १९ औ विश्व सम्मेलनमा सहभागीता जनाएको छ । स्लोभानियाको राजधानी लुब्जानामा ४० […]

सिगाना मावि बन्यो पहिलो बालमैत्री विद्यालय

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौर नगरकै पहिलो बालमैत्री विद्यालय भएको छ । पर्याप्त भौतिक पूर्वाधार, बालमैत्री […]

जग्गा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणधिन बसर्पाकको काम जग्गा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना […]

पुख्यौली पेशामा सन्तोषलाई सन्तुष्टी

आदर्श अनलाइन, बागलुङमध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ बजारको उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका […]

चिसो बढेपछि सुनसान बन्यो ‘बुकीपाटन’

डम्मर बुढा मगर, बागलुङगोठाला बेसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । चिसोका कारण गोठालाले वस्तुभाउ बेसी झारेपछि बुकीपाटन सुनसान […]

२४ वर्ष पछि कालीगण्डकी किनारमा भजन गुन्जियो

आदर्श अनलाइन, बागलुङ बिहानै कालीगण्डकी किनारको चिसो सिरेठोमा गौरीधाम भजन कृतन समूहको भजन चलिरहेको थियो । कालीगण्डकीको महिमा समेटिएको भजन […]

किबीखेतीमा वडा अध्यक्ष थापा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष व्यावसायिक किबी खेतीमा लाग्नुभएको छ । बागलुङ जिल्ला सदरमुकामसंग जोडिएको तित्याङमा तरकारी र […]

बागलुङ दुर्घटना : ‘जब गम्भीर घाइतेले उद्दारका लागि गाउँले गुहारे’

खेमराज गौतम, बागलुङबागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान भएको जीप दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । जीपमा सवार चालक सहित छ […]