मुख्य समाचार

बजेट निर्माणमा जुटे बागलुङका स्थानीय सरकार

आदर्श अनलाइन, बागलुङआगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बागलुङ जिल्लाका १० स्थानीय तह बजेट तथा कार्यक्रम निर्माणमा जुटेका छन् । […]

निरन्तरको वर्षातले बागलुङका विभिन्न स्थानमा दुई घर भत्किए : सात परिवार विस्थापित

–आदर्श अनलाइन, बागलुङ निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि […]

बाढीले मालढुंगा काठेखोला पुल भत्कियो,दक्षिणको सडक सम्बन्ध टुट्यो

तस्बिरः सुर्य लामिछाने डम्मर बुढा मगर, बागलुङनिरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा काठेखोला पुल बाढीले भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको […]

मेलम्ची र इन्द्रावतीको बाढीमा ५० जना बेपत्ता : मन्त्री तामाङ

आदर्श अनलाइन, काठमाडौँ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले […]

बागलुङ बजार जलमग्न (फोटो फिचर)

–आदर्श अनलाइन, बागलुङनिरन्तरको वर्षातको कारण बागलुङ बजार जलमग्न भएको छ । बागलुङ बजारमा अव्यवस्थित नालीका कारण बागलुङ बजार जलमग्न भएको […]

गण्डकी प्रदेशमा अझै तीन दिन अविरल वर्षा हुने

आदर्श अनलाइन, बागलुङअझै तीन भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सजक रहन आग्रह गरेको […]

पर्वतको सेतीवेणी बजार डुबानमा, १० परिवार विस्थापित

आदर्श अनलाइन, पर्वत अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, […]

बरेङले सक्यो यस वर्षका सबै योजना

डम्मर बुढा मगर, बागलुङआर्थिक वर्ष सकिनै लाग्दा पालिकाहरु विकास योजना निर्माणको कामलाई तीव्रता दिन्छन् । यो नेपालको परिवेशमा परम्परागत संस्कार […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. समाज र यसको महत्व
  5. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  6. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  7. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय