मुख्य समाचार

गोरु काटेको आरोपमा गलकोटका १० जना पक्राउ

–आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालयले गोरु काटेको आरोपमा १० युवालाई पक्राउ गरेको छ । शुक्रबार राती बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ […]

बागलुङमा ट्याक्टरले ठक्कर दिदा शिक्षिकाको मृत्यु

आदर्श अनलाइन, बागलुङजिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर ठक्कर […]

मनाङेसहित विपक्षी गठबन्धनद्धारा बहुमत सांसद सहित मुख्यमन्त्रीमा दावी पेश

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्रीमा […]

सांसद कृष्ण थापालाई फेरि कारवाही

आदर्श अनलाइन, पोखरा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा […]

राजन पाइजाः कोरोना संकट र संक्रमितको सारथी

डम्मर बुढा मगर, बागलुङबागलुङ बडिगाडका राजन पाइजाको परिचय एक कुशल खेलाडीको रुपमा स्थापित थियो र हुन् पनि । तर, पछिल्लो […]

पाएनन् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत

आदर्श अनलाइन, काठमाडौँगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको […]

पश्चिम बागलुङमा संक्रमण घट्दो

आदर्श अनलाइन, बागलुङजिल्लाको पश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम क्रमशः कम हुन थालेको छ ।बैशाख दोस्रो सातादेखि कोरोनाको दोस्रो भेरिएन्टबाट नागरिकहरु […]

कोरोनाले बढायो आर्युेवेद औषधीको महत्व

आदर्श अनदाइन, बागलुङअस्पताल भन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनु भन्दा पहिला सुनसान प्रायः अवस्थामा थिए । आयुर्वेद औषधालयमा […]

बागलुङमा एकै पटक १५७ जना कोरोना मुक्त

–आदर्श अनलाइन, बागलुङबागलुङका १५७ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज भएका छन् । अस्पताल र होमआईसोलसनमा बसेका संक्रमित निको भएका […]