मुख्य समाचार

बागलुङका ४७ वडामा कोरोनाको उच्च संक्रमण

आदर्श अनलाइन, बागलुङजिल्लामा कोरोना संक्रमणको दर लामो समयदेखि एक हजार हाराहारीमा छ । यो दुई हप्ता देखि संक्रमण पुष्टि हुने […]

जैमिनीमा रोग प्रतिरोधात्मक आयुर्वेद औषधी वितरण

–आदर्श अनलाइन, बागलुङ कोरोना जित्नका लागि चाहिने रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी जैमिनी नगरपालिकामा वितरण गरिएको छ । धौलागिरी […]

असारदेखि ‘लुज डाउन’

नारायण ढुङ्गाना, काठमाडौँ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै […]

निसीखोला गाउँपालिकाः सबैभन्दा कम संक्रमण, शून्यमा झार्न पहल

डम्मर बुढा मगर, बागलुङजिल्लाको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम संक्रमति छन् ।गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै […]

कोरोना कहरमै बागलुङ नगर भित्र धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङकोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ ।निषेधाज्ञामा नागरिकहरु घरभित्रै सिमित रहेको समयमा […]

बागलुङका चार हजार वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाइने

–आदर्श अनलाइन, बागलुङजेठ २५ गते देखि बागलुङमा पुन कोरोना बिरुद्धको खोप अभियान शुरु गरिने भएको छ । कोरोना विरुद्धको चिनियाँ […]

मध्यपहाडी लोकमार्ग फ्लोअप : बिहुँ खण्डमा कालोपत्रे, तल्लो खण्डमा धमाधम काम

–खेमराज गौतम, बागलुङकोरोना कहरका बिच मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा प्रगति देखिएको छ ।पाँच वर्ष अघि कालोपत्रे गर्ने भनिएको बागलुङ […]

कृष्ण थापा सेटिङवाला पार्टीमा गइसके : अध्यक्ष केसी

आदर्श अनलाइन, पोखरागण्डकीमा सरकार जोगाउने-गिराउने निर्णायक राष्ट्रिय जनमोर्चा विभाजित हुँदा कुनै पनि शक्तिको बहुमत पुग्ने अवस्था छैन । राष्ट्रिय जनमोर्चाका […]

जापानबाट गलकोटेले पठाए स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङ जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका […]

बागलुङमा ९० वर्षिया आमाले जित्नुभयो कोरोना

आदर्श अनलाइन, बागलुङ कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आज घर फर्कनुभएको छ । […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. समाज र यसको महत्व
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार
  5. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  6. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  7. म्याग्दी क्याम्पसमा एआाइ सम्बन्धी सेमिनार
  8. सार्वजनिक सम्पति र सरोकार
  9. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  10. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?