मुख्य समाचार

फेयरमेड फाउन्डेसनले दियो बागलुङका छ स्थानीय तहलाई स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङकोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री बागलुङका विभिन्न स्थानीय तहमा अभाव हुन थाले पछि फेयरमेड फाउन्डेसनले स्वास्थ्य सामग्री […]

१५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा ओलीको पनि दाबी

आदर्श अनलाइन, काठमाडौँनेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले […]

कोरोना संक्रमणबाट काठेखोलाका एक पुरुषको मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ७ का […]

गाउँको कोरोना व्यथाः संक्रमित निको, परिवारमा ‘ट्रान्सफर’

दिल शिरीष, बागलुङजिल्लाको ग्रामिण क्षेत्रमा अहिले कोरोना संक्रमणको भयावह हुन थालेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट देखा परे सँगै […]

एभरेष्ट बैंक बागलुङ शाखाले दियो धौलागिरी अस्पतालाई १० थान अक्सिजन सिलिन्डर

साधना पन्त, बागलुङएभरेष्ट बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अस्पताललाई १० थान अक्सिजन सिलिन्डर बिहिबार हस्तान्तरण गरेको छ । कोरोना महामारीमा […]

गृहमन्त्री बादललाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

आदर्श अनलाइन, हेटौंडानिवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् […]

बागलुङका दुईसहित गण्डकी प्रदेशमा थप २१ जनाका कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत ११ […]

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका ७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

आदर्श अनलाइन, काठमाडौं सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी […]

गलकोटमा एकै दिन ७९ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङगलकोटमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा गलकोट नगरपालिकाका विभिन्न […]

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन […]