मुख्य समाचार

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

आदर्श अनलाईन, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार घर नजिकै […]

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

आदर्श अनलाइन, काठमाण्डौं राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद […]

प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे

आदर्श अनलाइन, काठमाण्डौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका […]

बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङ कोरोनाका कारण बडिगाडका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाबाको मृत्यु भएको […]

पछिल्लो २४ घण्टामा कोरोनाबाट गण्डकीमा १४ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा ९ जना बागलुङको धौलागिरी […]

बागलुङमा एकै दिन तीन संक्रमितको मृत्यु

फाइल तस्बिरः धौलागिरी अस्पतालमा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनका क्रममा । आदर्श अनलाइन, बागलुङ कोरोना संक्रमणबाट बागलुङमा बिहीबार एकै दिन […]

कोरोना रोकथाममा ढोरपाटन नगरपालिका गम्भीर बन्न स्थानीयको आग्रह

लोकेन्द्र निरासी, बुर्तिबाङ कोरोना महामारीको दोस्रो लहर भयाबह बन्दै गएको अवस्थामा ढोरपाटन नगरपालिका गम्भीर बन्न नसकेको भन्दै जनताको जीवन रक्षाको […]

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ […]

निसीखोलामा १५ शैयाको आइसोलेशन

डम्मर बुढा मगर, बागलुङजिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जान थालेपछि गाउँपालिकाले रोकथामका […]

हट्यो बागलुङमा एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता

आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाले ३ […]