मुख्य समाचार

बागलुङमा थप १०२ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङमा थप एक सय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ […]

गण्डकीमा सत्ता रस्साकस्सीः बागलुङका दुई राजमो सांसद ‘तटस्थ’, फेरि मुख्यमन्त्रीमा गुरुङ !

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि सत्ता […]

थापा संसदीय दलको नेताबाट पदमुक्त

आदर्श अनलाइन, पोखरा पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय […]

बिदामा बसेका धौलागिरी अस्पतालका रेडियोलोजिष्टले गरे इमेलबाटै राजीनामा

–धौलागिरी अस्पतालको भिडियो एक्सरे सेवा प्रभावित साधना पन्त, बागलुङबागलुङ नगरपालिका–४ कुँडुलेकी एक गर्भवती महिला कोरोना महामारीकै बिच साहस जुटाएर नियमित […]

गलकोटमा अक्सिजन सहितको ११ शैयाको आइसोलेशन निर्माण

आदर्श अनलाइन, गलकोटगलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शैयाको अक्सिजनसहितको आइशोलेसन निर्माण गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको […]

एक नर्सः जसले दिइन् संक्रमितको घरमै पुगेर नि:शुल्क सेवा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय संक्रमित होम आइसोलेशनमा हुनुहुन्थ्यो । उहाँले १० वर्षदेखि सुगर तथा उच्च रक्तचापको औषधी […]

बागलुङमा थप दुई संक्रमितको मृत्यु

–आदर्श अनलाइन, बागलुङमंगलबार बागलुङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ […]

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

डम्मर बुढा मगर, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना […]

बागलुङ नगरपालिकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

–आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले थप १५ दिन निषेधाज्ञा लम्बाउन जिल्ला प्रशासन कार्यालय बागलुङमा सिफारिस गरेको छ । नगरपालिकाले नगरभित्र कोरोना […]

बागलुङमा एकै दिन एक सय जनामा संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो । धौलागिरी अस्पताल […]