मुख्य समाचार

पत्रकार महासंघ बागलुङले थाल्यो सर्वसम्मत नेतृत्व चयनको पहल

आदर्श अनलाइन, बागलुङ नेपाल पत्रकार महासंघ बागलुङले आसन्न निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको पहल थालेको छ । महासंघले बुधवार […]

बढ्यो कोरोना जोखिम : उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह

–आदर्श अनलाइन, बागलुङ पछिल्लो समय कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको […]

नगरपालिका गिज्याउने बागलुङ बजारका खाल्डाखुल्डी

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाको भित्री सडकको रुपमा रहेको गोदाम चोक हुँदै कृषि विकास बंैक देखि अदालत रोड सम्मको सडकमा सोमबार […]

बडिगाडमा चट्याङ लागेर बालकको मृत्यु

–आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा चट्याङले लागेर बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–८ नेटाखर्कमा चट्याङले लागेर ८ […]

पौड्याललाई ‘काजी रोशन साहित्य पुरस्कार’, ‘बम–सरस्वती’ लाकोजूलाई

आदर्श अनलाइन, बागलुङ धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङमा स्थापित ‘काजी रोशन साहित्य पुरस्कार’ यस वर्ष साहित्यकार डा षडानन्द पौड्याललाई प्रदान गरिने […]

मालिका बलात्कार प्रकरण : सापकोटालाई ७ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका–५ मालिकाका ४० वर्षीय भरत सापकोटालाई ७ वर्ष […]

बेनी-जोमसोम सडक चार दिन पूर्ण रुपमा बन्द हुने

फाइल तस्बिर एसके थकाली, जोमसोम जोमसोम स् उत्तरीरदक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनीरजोमसोम ७६ किमी सडक ४ दिनका लागि बन्द हुने […]

बाली बिमाबारे कृषकलाई जगाउँदै ज्ञान केन्द्र

आदर्श अनलाइन, बागलुङकृषि ज्ञान केन्द्र बागलुङले जिल्लाका कृषकहरुलाई बाली बिमा बारे जानकारी गराएको छ । ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७७÷०७८ […]

कोरोना कहर पछि म्याग्दीको अन्नपूर्ण हिमालमा आउन थाले आरोही

सन्तोष गौतम, म्याग्दी एक वर्षको कोरोना कहर पछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पहिलो पर्वतारोहीको टोली आएको छ । […]

थपियो बिदा: माघे संक्रान्ति, भाइटीकाको भोली पल्ट पनि बिदा

आदर्श अनलाइन, काठमाडौं सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् […]