मुख्य समाचार

विद्यार्थी संख्या घटेपछि क्याम्पसनै बन्द हुने स्थितीमा

डम्मर बुढा मगर, बागलुङ३४ वर्ष अगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि […]

पहिराले कालीगण्डकी कोरिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङअविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको भारी वर्षाका कारण […]

बागलुङमा दुई लाख १६ हजार पशुलाई खोप लगाइयो

डम्मर बुढा मगर, बागलुङबागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा […]

काठेखोलाको ५५ रोपनी जग्गामा चियाखेती विस्तार

खेमराज गौतम, बागलुङ बागलुङको काठेखोला गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा रहेको थामानेटा क्षेत्रमा यस पटक गाउँपालिकाले तीन रोपनी जग्गामा चिया खेती […]

२५ औं अरुण स्मृति दिवसमा बागलुङमा सांगितीक साँझ

आदर्श अनलाइन, बागलुङनेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २५ औं […]

हलगोरु पाल्ने किसानले पाए पाँच हजार

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका भित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई […]

ढोरपाटन पुग्ने सडकको दुरावस्था : पर्यटकलाई सास्तीनै सास्ती

डम्मर बुढा मगर, बागलुङयति बेला ढोरपाटन क्षेत्र हरियालीमय छ । उपत्यकासहित चारै तिरका पहाडले आगन्तुकलाई स्वागत गरि रहेका हुन्छन् । […]

वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

डम्मर बुढा मगर, बागलुङबर्खाले बाटो बन्द हुँदा बागलुङमा संचालित घरबास (होम–स्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका […]

बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । असार २६ गते खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने […]