मुख्य समाचार

प्रवासी युवाको एक समूह: जसले हर महिना विपन्नलाई सघाउँछ

थम्मन थापा, बागलुङवैदेशिक रोजगारीमा गएकाहरुलाई केवल घरको माया मात्र छैन यो देश र समाज प्रति पनि उनीहरु चिन्तन मनन गर्छन् […]

नौ दश पढ्ने बिद्यार्थीलाई कखरा सिकाउदै गाउँपालिका

आदर्श अनलाइन,बागलुङ कक्षा ८, ९, १० पढ्ने बिद्यार्थी धमाधुस गर्दै कखरा सिक्नै प्रयासरत थिए । देख्दा केही अपत्यारिलो लाग्थ्यो । […]

नौमती र पञ्चेबाजा जोगाउन ढोरपाटन नगरपालिकाको साथ

सुमन सुनार, बुर्तिबाङ परम्परागत नौमती र पञ्चेबाजा लोप हुन थाले पछि ढोरपाटन नगरपालिका वडा नं. १ को कार्यालय यसको संरक्षणमा […]

म्याग्दीमा जिप दुर्घटना: दुईको मृत्यु, १५ यात्रु सकुशल

आदर्श अनलाइन, म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि […]

दोहोरी प्रतिष्ठानको महाधिवेशन तयारी शुरु, सचिवालय पोखरामा

आदर्श अनलाइन, पोखरा आगामी मंसिर ६ देखि ८ गते सम्म पोखरामा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय […]

युरोप र अमेरिकी पर्यटकलाई बागलुङ र भकुण्डेमा भव्य स्वागत

आदर्श अनलाइन,बागलुङ जिल्लामा पहिलो पटक ठुलो संख्यामा विदेशी पर्यटक भित्रिएका छन् । धौलागिरीका मुस्ताङ आकर्षक रोजाईमा पर्ने गरे पनि बागलुङ […]

विकासले गति लिँदै : पोखरा-मुग्लिन सडक अब चार लेन

आदर्श अनलाइन, पोखरापोखरा–मुग्लिन राजमार्ग अब चार लेनको बनाइने भएको छ । यसका लागि एशियाली विकास बैंक (एडिबी)ले १९ करोड ५० […]

कपिलबस्तुमा कर्फ्यू : हिन्दू र मुस्लिम बीच झडप,एकको मृत्यु

आदर्श अनलाइनलक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । प्रहरी […]

१६ बर्षिया किशोरीद्धारा ५९ लाखको अवार्ड अस्वीकार

आदर्श अनलाइनस्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनवर्गले सन् २०१९ को (नर्डिक काउन्सिल)को वातावरणीय अवार्ड लिन अस्वीकार गर्नुभएको छ । यो […]