मुख्य समाचार

यस वर्ष पनि भएन लोकमार्ग कालोपत्र

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक यस वर्ष पनि कालोपत्र नहुने भएको छ । २६ वर्ष […]

सामुदायिक विद्यालय सुधार्ने अभियान

आदर्श अनलाइन, बागलुङ शिक्षाविद् प्रध्यापक डा. विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक संगै हड्निु पर्ने बताउनुहुन्छ […]

सडकको सुविधा : गोठालाले बनाउन थाले लेकमै स्थायी भेडीगोठ

डम्मर बुढा मगर, बागलुङसमुन्द्रि सतहदेखि करिब तीन हजार २०० मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने […]

सेनाको सहयोगमा ऐतिहासिक गलकोट कोतघर जीर्णोद्धार

खेमराज गौतम सुवास, बागलुङ शक्तिशाली राज्यको सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा जीर्णोद्घार गरिएको छ […]

चुहिने छानामुनी पढ्छन् कुँडेढोरका विद्यार्थी

आदर्श अनलाइन, बागलुङउप्किएका भित्ता । जीर्ण बनेका झ्याल ढोका । मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी राम्ररी नछेक्ने […]

कालिका पानी होटलसँग मिलेर उपभोक्ता ठक्दै : २० को पानी ५० रुपैयाँमा विक्री

आदर्श अनलाइन, बागलुङजिल्ला प्रशासन कार्यालय बागलुङले महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रा.लिद्वारा बजारमा ल्याइएको कालिका पानी उत्पादन कम्पनीलाई दुई लाख रुपैयाँ […]

गुणस्तर बढाउन जैमिनीमा लिड विद्यालयको अवधारणा

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न थालेको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकिकृत […]

बागलुङको रेशमा १४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चिया खेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात […]

पाँच कक्षापछि पढ्न पाउँदैनन् बागलुङ निसेलढोरका बालबालिका

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको सबैभन्दा विकट गाउँ निसेलढोर पुग्दा संझना बिश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको […]

ट्याक्टर छोडेर गोरु पालन

आदर्श अनलाइन, बागलुङ संघीयतापछि स्थानीय सरकारले कृषिमा आधुनिकरणको नाममा धमाधम मिनी टलेर हलो अनुदानमा वितरण गरे । गोरुको पालनपोषण गर्न […]