समाचार

स्ववियु अध्यक्षमा सृष्टिलाई दिपकको समर्थन

मन कुमारी केसी, बागलुङधौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीले नेपाल विद्यार्थी संघका उम्मेदवारलाई आफ्नो […]

‘आलु पकेटक्षेत्र घोषणा गरे पनि सुविधा भएन’

आदर्श सञ्चार, म्याग्दीआलुको पकेट क्षेत्र घोषणा गरिएको पात्लेखेतलाई कुनै पनि प्रकारको सेवा सुविधा नमिलेको स्थानीयले आरोप लगाएका छन् । बेनी […]

सुवेक्षालाई बचाईदिन सागरको अपिल

आदर्श सञ्चार, बागलुङमिर्गी रोगबाट पीडित सुवेक्षा खत्रीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका छन् ।बागलुङ नगरपालिका वडा नम्बर […]

कृषकलाई उत्पादनका आधारमा सहुलियत दिन बिहुँका कृषकको माग

आदर्श सञ्चार, बागलुङकाठेखोला गाउँपालिका वडा नं. ६ बिहुका अगुवा कृषकहरुले उत्पादनलाई निरन्तरता दिनका लागि लागि स्थानीय सरकारले उत्पादनका आधारमा सहुलियत […]

बागलुङमा कालिका लघुवित्तको वित्तिय शाक्षरता कार्यक्रम

आदर्श सञ्चार, बागलुङ कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको छ । कालिका लघुवित्त वित्तीय […]

शहरी स्वास्थ्य केन्द्र बन्द हुँदा सेवाग्राहीलाई सास्ती

आदर्श सञ्चार, म्याग्दीबेनी नगरपालिका–९ घतानको तोरीपानी शहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । नगरपालिकाले […]

मुस्ताङमा स्ववियु निर्वाचन निर्विरोध : अनेरास्ववियुका अञ्जु परियार सभापति

अमृत बास्कुने हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । […]

‘साविकका गाविस वडा बनेपछि चिठी पु-याउन समस्या’

आदर्श, सञ्चार, म्याग्दीहुन त पछिल्लो समय प्रविधिको उच्चतम प्रयोग संगै चिठीपत्र पठाउने प्रचलन धेरै धेरै कम भएको छ । तर […]

पारिश्रमिक माग्ने मजदुरलाई ठेकेदारको धम्की

आदर्श सञ्चार, म्याग्दीबेनी–दरबाङ सडक खण्ड अन्तरगत बाबियाचौर–दरबाङ खण्डमा काम गरेका मजदुरले पारिश्रमिक माग्दा ठेकेदारले धम्की दिएका छन् । २ वर्ष […]

१०० प्रभावशाली महिलाको सुचिमा अध्यक्ष थापा

आदर्श सञ्चार, बागलुङबागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सुचिमा पर्नु भएको छ । वर्ल्ड […]