समाचार

पालिकालाई सहकारीमार्फत समृद्ध बनाउने अभियानमा छौ : अध्यक्ष केसी

आदर्श सञ्चार, कास्कीकास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले सहकारी मार्फत समृद्धि हासिल गर्ने दिशामा पालिका अघि बढीरहेको बताउनु भएको […]

काठेखोला गाउँपालिकाले रचनात्मक कार्यक्रम गरी मनायो महिला दिवस

आदर्श सञ्चार, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले ११५ औं अन्तराष्ट्रिय महिला दिवस रचनात्मक कार्यक्रम गरी मनाएको छ । काठेखोला गाउँपालिकाको आयोजनामा अन्तरक्रिर्या, […]

महिलाले प्राप्त गरेका अधिकार संस्थागत गर्नुपर्नेमा जोड

आदर्श सञ्चार, बागलुङ११५ औं अन्तराष्ट्रिय महिला दिवस बागलुङ बजारमा मनाइएको छ । कार्यक्रममा सहभागीहरुले महिलाले प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड […]

बिहुँका दुग्ध उत्पादक कृषकलाई सहकारी सचेतना

आदर्श सञ्चार, बागलुङकाठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजित एक दिने सहकारी शिक्षा तालिम शनिवार सम्पन्न […]

माता पितासँग सिवाईसी कार्यक्रम : एकै पटक ६० बढी जेष्ठ नागरिक सम्मानित

आदर्श सञ्चार, बागलुङचारतारे युवा क्लव, सिवाईसी नेपालले माता पितासंग सिवाईसी कार्यक्रमको आयोजना गरि ६२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ […]

म्याग्दीको टोड्केमा धौलागिरी जागरणको १८ औं वार्षिकोत्सव

आदर्श सञ्चार, म्याग्दीआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १८ औं वार्षिकोत्सव म्याग्दी जिल्लाको पर्यटकीयस्थल टोड्केमा […]

कुमारी सहकारी प्रकरण : आरोपितहरु पुर्पक्षका लागि थुनामा

अमृत बास्कुने, बागलुङकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड म्याग्दी बचत अपचलनको आरोप लागेका सञ्चालकहरु मध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार चलान […]

बागलुङमा पूर्व राजा ज्ञानेन्द्र शाहकाे स्वागत

आदर्श सञ्चार, बागलुङपूर्व राजा ज्ञानेन्द्र शाहलाई बागलुङमा स्वागत गरिएको छ । कालिका मन्दिर दर्शनको लागि बुधबार बागलुङ आउनु भएका पूर्वराजा […]

भान्साका कृषकको माग : उत्पादन बढाउन राज्यको साथ चाहियो

आदर्श सञ्चार, बागलुङ लामो समयदेखि दुध उत्पादनका क्षेत्रमा आवद्ध बागलुङ नगरपालिका वडा नं. ६ भान्साका कृषकहरुले उत्पादन लागत कम गराउन […]

रामरेखामा उद्घोषण तथा भाषणकला तालिम

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिका–१ वडा कार्यालययको आयोजनामा एक दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । लेखन नेपाल […]